अनुरागको गित रिलिज हेर्नुस (भिडियो सहित)

जेठ ११ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र अनुराग ले कान्छा दाई गाना बजाईदेउ बोल रहेको गित सार्वजनीक गरेको छ ।
यस गितमा ममता गुरुङ्गको शब्द, ताराप्रकास लिम्बुको संगित र ताराप्रकास र  ममताकै स्वर रहेको छ ।
एरिका फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता ऋषी धमला हुन भने निर्माताहरु भरत गौतम,गिता भेटवाल हुन् । अनुरागलाई सत्यराज चौलागाँईले निर्देशन गरेका छन् ।
चलचित्रमा किरण दाहालको कथा,राम कुमार केसीको छायांकन,गित सम्पादन टेकेन्द्र शाह,चलचित्र सम्पादन भुपेन्द्र अधिकारी,कोरीयोग्राफी बिक्रम स्वारको रहेको छ भने एलिजा गौतम,समुन्द्र पण्डित, ठिलेंन लामा,रुपा राना,राजाराम पौडेल,राजाराम पौडेल,शिशिर राना,मोहन निरौला,विश्व बस्नेत लगायत कलाकारले अभिनय गरेका छन्



Powered by Blogger.