अन्जु पन्तको बद्नामी भएपछि (भिडियो सहित)

सेलिब्रटी नेपालले निर्माण गरेको अन्जु पन्तको स्वर रहेको बदनामी बोलको गितको भिडियो सार्वजनीक भएको छ । यो गितमा बिक्रम केसीको शब्द तथा स्वर रहेको छ, भने भिडियोमा सुरेश काफ्लेको निर्देशन तथा छायांकन रहेको छ ।
कृती भट्टराई,बुद्धि श्रेष्ठ र एलिजा बुढाथोकीको अभिनय रहेको यस भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
हेर्नुस भिडियो



Powered by Blogger.