पुष २१ बाट माघ १९ मा पुग्यो पटुकी !

पुष २१ गतेबाट प्रर्दशन हुने भनीएको चलचित्र पटुकी को प्रर्दशन मिति फेरीएको छ । निर्माण पक्षले गराएको जानकारी अनुसार अब यो चलचित्र माघ १९ गतेबाट मात्रै प्रर्दशन हुने भएको छ । रजनी केसी,आशिष सुनुवार,हरि थापा,दिपिका कंडेल र रोजी श्रेष्ठको मुख्य भुमिकामा अभिनय रहेको यस चलचित्रलाई राम नेपालले निर्देशन गरेका छन् भने म्याक्टेन कालु यसका निर्माता हुन् ।
पटुकीको कथा,पटकथा निर्माता कालुले नै लेखेका हुन भने राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

Powered by Blogger.