रोमान्टीक गित छायांकनको लागी क्रृ टिम उड्यो स्कटल्यान्ड !

माघ २६ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र क्रृ को टिम सुक्रबार राती स्कटल्यान्ड उडेको छ । प्रर्दशन मिति नजिकिदै गर्दा यो टिम चलचित्र भित्रको एउटा रोमान्टीक गितको छायांकनको लागी स्कटल्यान्ड प्रस्थान गरेको बताईएको छ ।
यो टिममा निर्माता सुवास गिरि,भुवन केसी,अभिनेता अनमोल केसी,अभिनेत्री अदिति बुढाथोकी, निर्माण नियन्त्रक संकर पाण्डे, कोरीयोग्राफर बिक्रम लामा र सँगै भुवन केसीको अघोषीत पत्नी जिया केसी पनि गएकी छिन् ।
यो टिमले त्यहाँबाट कस्तो गित खिचेर ल्याउँछ ? त्यो भने चलचित्र हेरी सकेपछि मात्रै थाहा हुने निर्माता भुवन केसीले बताएका छन् ।

Powered by Blogger.