शिरफुल शिरैमा सार्वजनीक (भिडियो सहित)

चलचित्र दोषी को ? को शिरफुल शिरैमा बोलरहेको गित सार्वजनीक भएको छ । यस चलचित्रका निर्माता समेत रहेका गोपी अधिकारीको शब्द तथा संगितमा तयार भएको यस गितमा मेलीना राईको स्वर रहेको छ भने रमेश रेग्मीको कोरीयोग्राफी रहेको छ ।
चलचित्र दोषी को ? लाई करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुत गरेका छन् भने चलचित्रको कथा पटकथा संवाद पनि करणले नै लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापा लगायत कलाकारको अभिनय रहेको यस चलचित्रको पहिलो प्रर्दशनी बिदेशमा हुने निर्माता थापा मगरले जानकारी गराएका छन् ।


Powered by Blogger.