बन्धनको ट्रेलर रिलिज हेर्नुस (भिडियो सहित)

फागुन ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र बन्धनको ट्रेलर रिलिज भएको छ । सविन श्रेष्ठ,पुर्णीमा लामा,प्रिन्स,प्रकास श्रेष्ठ लगायत कलाकारले अभिनय गरेको यस चलचित्रलाई शिशिर जय खरेलले निर्माण गरेका हुन भने  सह निर्मातामा डिबि बम्जन रहेका छन् ।
यस चलचित्र बन्धनमा अष्ठ मर्हजनको द्धन्द, जय कुमार दर्लामी मगरको छायांकन,शिवंम अधिकारीको लेखन,राजेन्द्र भट्टको संगित,रोहन नेपालीको कोरीयोग्राफी रहेको छ भने सुनील मानन्धरले यो चलचित्रको बितरण गर्दैछन् ।




Powered by Blogger.