मंगलमको अर्को गीत सार्वजनीक (भिडियो सहित )

फागुन २५ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र मंगलम् को अर्को गित सार्वजनीक भएको छ । करिब ४ महिना पहिले सार्वजनीक भएको पर्ख पर्ख मायाँलु बोल रहेको गितले राम्रै चर्चा पाईरहेको बेला सार्वजनीक भएको यो अर्को गित बम्पर उपहारले कस्तो प्रतिकृया पाउने हो त्यो भने हेर्न बाँकी नै छ । शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईलाई प्रस्तुत गरीएको यस गितलाई दीपक शर्माले संगित दिएका छन् भने प्रमोद खरेलको स्वर र लेखु सहयात्रीको शब्द रहेको छ ।

यस गितको भिडियोलाई भने कविराज गहतराजको नृत्य निर्देशन र विष्णु कल्पित घिमिरेको छायांकन रहेको छ । यस चलचित्रमा नवल नेपालको निर्देशन छविराज ओझाको निर्माण र शिल्पा पोख्रेलको प्रस्तुत

नवल नेपाल निर्देशित सिनेमामा थ्रीलर र ड्रामा समावेश छन् । पाका अभिनेता ओझाले बदलिएको दर्शकीय मुडलाई मंगलमले सम्बोधन गर्ने बताए । अभिनेत्री पोखरेल प्रस्तुतकर्ताको रुपमा रहेकी छिन् ।


Powered by Blogger.