ओम मणि पेमे हम ले सार्वजनीक गर्यो आँखै नहेरी (भिडियो सहित) !

ओम मणि पेमे हम प्रोडक्सनको ब्यानरमा निर्माण भएको गित सर्वजनीक भएको छ । आँखै नहेरी बोल रहेको यस गितमा शब्द संगित तथा स्वर सुमिता राईको रहेको छ भने यस गितको भिडियोमा चलचित्र अभिनेत्री आँचल शर्मा र प्रज्वल शिंह श्रेष्ठले अभिनय गरेका छन् । चलचित्रकै कोरीयोग्राफर गोविन्द राईले कोरीयोग्राफी गरेको यो म्युजिक भिडियोमा बिरेन्द्र भट्टको छायांकन,टिबि थापाको सम्पादन र खरुन राईको निर्माण रहेको छ ।

हेर्नुस पुरै भिडियो


Powered by Blogger.