ऋचा र अर्पणको जोडीमा बन्ने भयो फेरि फेरि !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र फेरि फेरि निर्माण गर्ने घोषणा गरीएको छ । माता बसुन्धरा मुभिजको ब्यानरमा निरज थापा निर्माण रहेको यस चलचित्रलाई पुरन थापाले निर्देशन गर्ने भएका छन् ।
फेरी फेरीमा सुरेश बज्राचार्यको छायांकन,बिकास चौधरी,पुरन थापाको संगित,विपिन मल्लको सम्पादन,मनोरञ्जन श्रेष्ठको रंग संयोजन,सुनयमान श्रेष्ठको मिक्सीङ्ग रहने भएको छ भने अर्पण थापा,ऋचा शर्मा,लय संग्रौला,ओम प्रतिक,पुरन थापा,धुब्र कोईराला,धर्मेन्द्र आचार्य,एलिना बास्कोटा,बिकास चापागाँई,रश्मी पाण्डे,सोनीका बास्तोला,राम बुढाथोकी लगायत कलाकारको अभिनय रहने छ ।

Powered by Blogger.