यसरी जिरो बने शाहरुख खान (भिडियो सहित)

२०१७ मा बक्स अफिसमा पुरै असफल भएका बलिउड अभिनेता शाहरुख खानले २०१८ को पहिलो दिनमा नयाँ चलचित्रको टिजर रिलिज गरेका छन् । जिरो नाम राखीएको यस चलचित्रमा शाहरुख निकै होचो कद भएको पात्रको रुपमा प्रस्तुत भएका छन् । शाहरुखले आज सम्म गर्दै आईरहेको भन्दा निकै फरक भुमिकामा प्रस्तुत भएको हुनाले पनि यो चलचित्रले उनलाई केही राहत दिने अनुमान लगाउन थालीएको छ ।


Powered by Blogger.