सलमान खानले भनेपछि ३० किलो तौल घटाएकी थिईन सोनाक्षी सिन्हाले !

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय चर्चाबाट केही बाहीर रहेपनि हाल उनि चलचित्र हेप्पी भाग जायगी रिर्टन र गोलमान ईन लण्डन को छायांकनमा ब्यस्त रहेको समाचार भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । यि दुई चलचित्रको छायांकन सकिए लगत्तै सोनाक्षी फेरी दवंग ३ छायांकनमा ब्यस्त रहने पनि बताईएको छ । समाचारमा बताईए अनुसार दवंग ३ २०१८ मा छायांकन भएर २०१९ मा प्रर्दशन हुने छ । सोनाक्षी चलचित्र क्षेत्रमा प्रवेश गरेपछि उनलाई फुर्सदमा बस्नु परेको छैन् । बलिउडमा बेग्लै खालको पहिचान बनाएकी सिन्हाले यो स्थान सम्म आउन कति मेहेनत गरेकी छिन् भन्ने प्रशंग जोड्न खोज्दै छौं ।
कुनै समय करिब ९० किलो तौल भएकी सोनाक्षी अभिनेता सलमान खानको सल्लाहमा आफ्नो ३० किलो तौल घटाएकी थिईन् र चलचित्र दवंगबाट बलिउडमा डेब्यु गरेकी थिईन् । उनले ३० किलो तौल घटाउन निकै मेहेनत गरेकी थिईन् ।

Powered by Blogger.