आयो शेरबहादु को टिजर (हेर्नुस भिडियो सहित)

थ्रीलर चलचित्र शेरबहादुरको टिजर सार्वजनीक भएको छ । माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा सुनिल थापा,मेनुका प्रधान, रविन्द्र झा, कर्मा लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने धिराज प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण गरीएको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजवंसीको लगानी, दिर्घ गुरुङ्गको सिनेम्याटोग्राफी र कोशिस क्षेत्रीको संगित रहेको छ ।


Powered by Blogger.