हेर्नुस यसरी बज्यो पञ्चेबाजा मा घिनघिन मादल !

फागुन ११ गतेबाट सार्वजनीक प्रर्दशन हुन लागेको चलचित्र पञ्चेबाजा मा समावेस गरीएको लोक भाकाको घिनघिन मादल बोल रहेको गित सार्वजनीक भएको छ । सार्वजनीक गरीएको गितको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री जस्मीन श्रेष्ठलाई प्रस्तुत गरीएको छ भने यस गितको भिडियोको कोरीयोग्राफी कविराज गहतराज र छायांकन हरीघले लामाको रहेको छ ।
यस गितमा बिकास चौधरीको संगित,प्रदिप भारद्धाजको शब्द, अन्जु पन्त र डेविड संकरको स्वर रहेको छ ।
चलचित्र पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् भने सारा गुरुङ्ग सह निर्माता र राजेश शाही निर्माता रहेका छन् ।


Powered by Blogger.