यसरी छायांकन गरिएको थियो मिस्टर झोले ! हेर्नुस केही तस्विरहरु

पुष २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र मिस्टर झोले ले छायांकन बखतका केही तस्विरहरु सार्वजनीक गरेको छ । रामबाबु गुरुङ्गको निर्देशन रहेको यस चलचित्रका सार्वजनीक तस्विरहरुले पर्दा बाहीर कलाकार तथा प्राविधिकहरुको क्रियाकलापलाई देखाएको छ । मिस्टर झोलेलाई रामबाबु गुरुङ्गले नै लेखेका हुन भने दयाहाङ्ग राई, दिया पुन,वर्षा राउत,बुद्धि तामाङ्ग,प्रविण खतिवडा, विजय बराल लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलमा सैलेन्द्र डि कार्कीको छायांकन,कालीप्रसाद बाँसकोटा,सुजेन कार्कीको संगित र बिक्रम स्वाँरको कोरीयोग्राफी रहेको छ ।


Powered by Blogger.