सार्वजनीक भयो लाल पुर्जा को ट्रेलर हेर्नुस (भिडियो सहित)

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र लाल पुर्जा को ट्रेलर रिलिज गरीएको छ । चलचित्र छड्के निर्देशन गरेका निर्देशक निगम श्रेष्ठको निर्देशन रहेको यस चलचित्रलाई नेगेटिभ बुद्धको ब्यानरमा निर्माण गरीएको छ भने बिक्रम शिंह थारु र उमेश श्रेष्ठ निर्माता रहेका छन् ।
चलचित्रमा सौगात मल्ल,विपिन कार्की,हरीहर शर्मा,कामेश्वर चौरसीया,मिरुना मगर,मेनुका प्रधान,कुमार नगरकोटी लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.