पछाडी स¥यो कान्छी ! क्रृ सँग नभिड्ने पक्का पक्की !

पछिल्लो समय निकै चर्चामा रहेका दुई चलचित्र त्रृm र कान्छीको भिडन्तको खबर नेपाली चलचित्र क्षेत्र निकै गर्मा गर्मी भएको थियो । यि दुबै चलचित्रले माघ २६ गतेलाई प्रर्दशन मिति तोकेका थिए । तर भर्खरै प्राप्त समाचार अनुसार चलचित्र कान्छी माघ २६ गतेबाट एक हप्ता पछाडी सरेको छ । स्वेता खड्काले निर्माण गरेको र आकास अधिकारीको निर्देशन रहेको यो चलचित्र अब फागुन ४ गतेबाट प्रर्दशन हुने भएको छ ।
अब अनमोल केसी अभिनित चलचित्र त्रृm माघ २६ गते एकल प्रर्दशन हुने भएको छ । निकै महंगो लगानीमा निर्माण भएको भनीएको यो चलचित्रलाई सुवास गिरिले निर्माण गरेका हुन भने सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

Powered by Blogger.