कलाकार डिबि बम्जन सम्मानीत !

कलाकार डिबि बम्जन सम्मानीत भएका छन् । आज सर्लाही जिल्लाको खोर गाउँमा भएको एक कार्यक्रममा उनि सम्मानीत भएका हुन् । गएको वर्षामा बाढी पिडित भएकालाई सुकुमायाँ फाउन्डेसनले घर बनाएर हस्तान्तरण गर्नको लागी आयोजना गरीएको उक्त कार्यक्रममा बम्जनलाई समाजीक कार्यमा सक्रिय भएको हुनाले सम्मान गरेको बताईएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका धर्म गुरु डा.घोसे लोब्साङ्गले ताम्रापत्रद्धारा उनलाई सम्मान गरेका हुन् ।


Powered by Blogger.