दिल्लीमा यसरी पुगिन शाहरुख खानको छोरी !

पछिल्लो समय बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खानको केही तस्विरहरु सामाजीक संजाल देखी मिडियामा समेत भाईरल भैरहेका छन् । केहि दिन अघि मात्रै दिल्लीमा आयोजना गरीएको हट पार्टीमा सुहाना आफ्नो आमा गौरी खान सँग पुगेकी थिईन् । उक्त समयमा सुहानाले खिचेका केही तस्विरहरुले अहिले मिडियामा राम्रै स्थान पाएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । पछिल्लो समय सुहानाको चालचलन हेर्दा उनि पनि फिल्म ईन्डस्ट्रीमा आउन लागेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसो त केही समय पहिले अभिनेता शाहरुख खानले पनि छोरी सुहाना चाँडै नै अभिनेत्री बनेर चलचित्रको पर्दामा देखा पर्ने बताएका थिए ।


Powered by Blogger.