सलमानलाई टक्कर दिन शाहरुख आए मैदानमा !

लामो समय देखी एकले अर्कालाई कडा प्रतिस्पर्धीको रुपमा हेर्दै आएका बलिउड अभिनेता सलमान खान र शाहरुख खानको फेरी टक्कर हुने भएको छ । सानोमा केही समय देखी बिगबोस नामक कार्यक्रम संचालन गर्दै आईरहेका अभिनेता सलमान खानलाई टक्कर दिंदै अब शाहरुख खानले पनि टेलीभिजनमा कार्यक्रम संचालन गर्ने भएका छन् । आजैबाट डिसेम्बर १० देखी ईस्टार प्लस टेलीभिजनबाट शाहरुखको कार्यक्रम प्रशारण हुने कुरा भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । समाचरमा जनाईए अनुसार शाहरुखको यो कार्यक्रम हाल सम्म टेलीभिजनमा प्रशारण भैरहेका अन्य कार्यक्रम भन्दा निकै पृथक रहने बताईएको छ ।

Powered by Blogger.