३० रुपैयाँ बोकेर बलिउड यात्रा सुरु गरेका थिए देव आनन्दले !

पंजावको गुरदासपुरमा जन्मिएका बलिउड अभिनेता देवआनन्दको निधन आजकै दिन ३ डिसेम्बर २०११ म लण्डनमा हृदयघाटबाट भएको थियो । देव आनन्द बलिउडमा एक समयका निकै लोकप्रिय र चर्चीत अभिनेता हुन् । देव आनन्दका धेरै किस्साले बेला बेलामा विश्व भरका मिडियाहरुमा तहल्का मच्चाउने गरेका थिए । उनि सँग जोडीएको यउटा किस्सा भने अहिले बल्ल मिडियामा आएको छ । उनि ३० रुपैँया बोकेर बलिउड प्रवेश गरेका थिए ।
भरतीय संचार माध्यमले उल्लेख गरे अनुसार देव आनन्द ग्रैजुएट सकेपछि आझै पढ्न चाहान्थे तर उनका पिताले त्यो भन्दा धेरै पढाउन नसक्ने अडान लिएपछि देव ३० रुपैँया बोकेर बलिउड प्रवेश गरेका थिए । १९४३ मा ३० रुपैँया बोकेर मुम्बई आएका उनि सँग त्यहाँ बस्ने खाने केहीको पनि ठेगान थिएन् । मुम्बई रेल्वे स्टेसनकै नजिक निकै सस्तो होटलको रुम भाडामा लिएर फिल्मी यात्रा प्रारम्भ गरेका थिए ।

Powered by Blogger.