टाईगर जिन्दा है को ट्रेलर रिलिज हेर्नुस ( भिडियो सहित)

पछिल्लो समय बलिउड अभिनेता सलमान खानका केही फिल्महरु बक्स अफिसमा लगातार असफल भएका छन्, । यसै क्रममा सलमान खानले निकै आषा गरेको र उनका फ्यानहरुले पनि निकै आषा गरेको फिल्म टाईगर जिन्दा है को ट्रेलर रिलिज भएको छ । हिंजो मात्रै यसराज फिलिम्सको अफिसियल युटुब च्यानल मार्फत उक्त ट्रेलर रिलिज गरिएको हो । करिब ५ वर्ष पहिले कबिर खानले निर्देशन गरेको फिल्म एक था टाईगर को सिक्वेलको रुपमा निर्माण भएको यस फिल्मलाई भने अलि अब्बास जफरले निर्देशन गरेका छन् ।
टाईगर जिन्दा है मा सलमान खान र कट्रिना कैफ मुख्य भुमिकामा देखीएका छन् ।


Powered by Blogger.