आयो रोमियो एण्ड मुना को टिजर (भिडियो सहित)

आज चलचित्र (रोमियो एण्ड मुना) को टिजर रिलिज भएको छ । नरेश कुमार केसीको निर्देशन रहेको यस चलचित्रको मुख्य भुमिकामा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृटी श्रेष्ठले अभिनय गरेका छन् । हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रको सार्वजनीक प्रर्दशन मिति फागुन ११ लाई तोकीएको छ । चलचित्र (रोमियो एण्ड मुना) लाई प्रशन्न गोपाली, राम शर्मा,कविन शाक्य र अभिनेता विनय श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Powered by Blogger.