चलचित्र (तिमि सँग) ले तोक्यो रिलिज डेट !

चलचित्र तिमि सँग चैत्र २३ बाट प्रर्दशन हुने भएको छ । पछिल्लो समय सर्वाधीक रुचाईएकी अभिनेत्री साम्राज्ञी शाहले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई शिशिर राणले लेखन तथा निर्देशन गरेका हुन् । केही महिना पहिले अन्नपुर्ण बेस क्याम्पमा अन्तीम् छायांकन गरेर ईण्ड क्लयाप गरीएको यस चलचित्रमा साम्राज्ञीका अलावा आकास श्रेष्ठ,नाजीर हुसेन सँगै करिस्मा मानन्धरको पनि अभिनय रहेको बताईएको छ ।

Powered by Blogger.