शिरफुल को पहिलो गित सार्वजनीक (भिडियो सहित)

प्रर्दशन मिति तय नगरीसकेको चलचित्र शिरफुल को पहिलो गित सार्वजनीक भएको छ । भिर माथी भिर फुल शिर माथी शिरफुल बोल रहेको उक्त गितमा अभिनेत्री मरिस्का पोख्रेलले नृत्य गरेकी छिन् । राजु थापाको शब्द, देबराज आलेको संगित रहेको यस गितमा देबराज आले र तारा श्रीयसले स्वर दिएका छन् । आर्शीवाद पुनको निर्माण रहेको यस चलचित्रलाई कमल एक्चाई मगरले निर्देशन गरेका छन् भने मरिस्का पोख्रेल,विनिता थापा,रुपा राना,देवराज आले लगायत कलाकारले मुख्य भुमीकामा अभिनय गरेका छन् ।


Powered by Blogger.