यस्तो छ पटुकी को फस्ट लुक !

चलचित्र पटुकीको फस्ट लुक पोस्टर सार्वजनीक गरीएको छ । म्याक्टेन कालुको निर्माण रहेको यस चलचित्रलाई राम नेपालले निर्देशन गरेका छन् । पटुकीलाई निर्माण पक्षले नारी प्रधान चलचित्र बताएको छ । यस चलचित्रमा रजनी केसी,म्याक्टेन कालु,दिपक कँडेल,जेम्स बिसि,हरि गुरुङ्ग,रोजी श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् । आगामी पुष २१ गतेबाट प्रर्दशन हुने पटुकीको लेखन कार्य पनि निर्माता आफैले गरेका छन्, भने छायांकन लक्ष्मण घिमिरे र संगित राजनराज सिवाकोटीको रहेको छ ।

Powered by Blogger.