हेर्नुस कस कसले पाउँदैछन् क्रिटिक्स फिल्म अर्वाड (विजेताको नामावली सहित)

नेपाल चलचित्र समिक्षक समाजले गर्दै आईरहेको फिक्सन अर्वाड को बिजेताहरुको नाम सार्वजनीक भएको छ । यो अर्वाड विषेश कारणबस विगत २ वर्ष देखी रोकीएको र रोकीएका सबै वर्षका अर्वाडहरु यसै वर्ष एकै पटक बितरण गरीने समिक्षक समाजले बताएको छ । यो अर्वाड कार्यक्रम आगामी मंसीर ६ गते बत्तीसपुतली स्थित शिल्पी थिएटरमा हुने भएको छ ।
हेर्नुस कुन कुन चलचित्रबाट कस कसले पाउँदैछ अर्वाड

२०७३ :
फिल्म : कालोपोथी
निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
पटकथा : मीनबहादुर भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
छायांकन : अजिज जाम्बाकिभ (कालोपोथी)
अभिनेता : विपिन कार्की (जात्रा) माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री : केकी अधिकारी (लभ सासा)
२०७२ :
फिल्म : पशुपति प्रसाद
निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता : सौगात मल्ल (फन्को)
अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायांकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनीष शाह मिलन श्रेष्ठ (ताण्डव)
पार्श्व संगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)


Powered by Blogger.