दिप ज्योती मंसीर २२ बाट प्रर्दशन हुने !

चलचित्र दिप ज्योती ले मंसीर २२ गतेलाई आफ्नो प्रर्दशन मिति तय गरेको छ । एकै हप्तामा २ देखी ४ वटा सम्म नेपाली चलचित्रहरु प्रर्दशन भैरहेको अहिलेको अवस्थामा दिप ज्योती भने एकल प्रर्दशन हुँदैछ । एनपी फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई नारायण मैनालीले निर्देशन गरेका छन् भने रामशरण उप्रेती,राहुल राईको छायांकन,गौतमराज खड्काको सम्पादन, सम्राट बस्नेतको द्धन्द र रामजि लामीछानेको नृत्य रहेको छ ।
दिपज्योती मा निर शाह,रजनी केसी,खुस्बु खड्का,सरोज खनाल,प्रमोद दिप,पुस्कर रेग्मी,दिपेन्द्र कोईराला लगायत कलाकारले अभिनय गरेका छन् । 

Powered by Blogger.