छायांकन अन्त्य सँगै तोकीयो कृ को प्रदर्शन मिति !

लामो समय देखी छायांकनमै अड्कीयको चलचित्र कृ ले बल्ल छायांकन सकेर प्रर्दशन मिति तोकोको छ । आज निर्माता सुवास गिरिले फेसबुक मार्फत छायांकन सकिएको सँगै चलचित्रको प्रर्दशन मिति तोकिएको जानकारी गराएका छन् । निर्माता गिरिले उल्लेख गरे अनुसार अब यो चलचित्र माघ २६ गतेबाट सार्वजनीक प्रर्दशन हुने छ ।  उनका अनुसार अब यो चलचित्रको ट्रेलर मंसीरको पहिलो साता युटुब मार्फत रिलिज गरीने भएको छ ।
अनमोल केसी,अदिति बुढाथोकी,रुपा राना,अनुप बिक्रम शाही लगायत कलाकारले अभिनय गरेको यस चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका छन् ।

Powered by Blogger.