चर्चाको लागी हुनेवाला सासु संग प्रियंकाको मस्ती ( हेर्नुस तस्विर सहीत)

पछिल्लो समय अलि फुर्सदीली बनेकी अभिनेत्री प्रियंका कार्कीले फुर्सदको समयलाई सदुपयोग गर्दै आफ्नो हुनेवाला सासु सँग टु पिस को फोटो सार्वजनीक गरेकी छिन् । सार्वजनीक भएको तस्विरमा दुबैजना टु पिसमा देखीएका छन् । पछिल्लो समय मिडियामा चर्चा हुन छोडेपछि फेरी बजार तताउनको लागी कार्कीले यस्तो तस्विर सार्वजनीक गरेको हुन सक्ने अनुमान गरीएको छ । अहिले उनले चलचित्र पाउन छोडेपनि अभिनेता आयुष्मान देशराजको प्रेम भने पाईरहेकी छिन् । यो तस्विर हेर्दा प्रियंकाले आयुष्मानको मात्रै नभएर उनकी आमा रविनाको पनि भरपुर प्रेम पाईरहेको देखीन्छ । तस्विर हेर्दा लाग्छ प्रियंका र रविना हुनेवाला सासु बुहारी नभएर बाल्यकाल देखीका साथी जस्तो लाग्छ ।


Powered by Blogger.