यस्तो बनेको छ चलचित्र रुद्र प्रिया को गित (हेर्नुस भिडियो )

अभिनेत्री रेखा थापाले निर्माण गरेको पछिल्लो चलचित्र रुद्र प्रिया को एउटा गित सार्वजनीक भएको छ । चिरबिर चिरबिर बोल रहेको यस गितमा राजन राज सिवाकोटी,मेलीना राई र ग्रिस्मा सिवाकोटीले स्वर दिएका छन् भने राजन राज सिवाकोटीकै शब्द र संगीत रहेको छ । प्रविण शिंह को कोरीयोग्राफी रहेको यस गितको भिडियोमा रेखा थापा,आर्यन सिक्देल र राजन ईसान लगायत कलाकारलाई देख्न सकिन्छ ।


Powered by Blogger.