लागु पर्दाथ बेचबीखनको अभियोगमा फसे यि अभिनेता !

मादक पर्दाथ तस्करीको अभियोग लागेपछि तेलुगुका चर्चीत अभिनेता रवि तेजा गत सुक्रबार पुलीस समक्ष पेश भएका छन् । अभिनेता तेजा तेलंगनाको निषेध एवं उत्पादन शुल्क बिभागको कार्यलयमा विहान करिब १० बजे तिर पुगेर पुलीसलाई बयान दिएका थिए । लागु पर्दाथ बेचबीखनको आरोपमा पक्राउ परेका दुई जना आरोपीको कल डिटेल निकाल्दा उनिहरु सँग अभिनेता रवि तेजा को पनि कुराकानी भएको भेटीए पछि उनी सँग सोधपुछ को लागी पुलीसले बोलाएको थियो । यसै अभियोगमा अहिले अभिनेता तेजा सँगै दुई अभिनेत्रीहरु चार्मी कौर र मुमैत खान पनि फसेका छन् ।

Powered by Blogger.