सांगीतीक क्षेत्रमा नयाँ आयाम, दिदि भाई को मर्म स्र्पसी गित !

मानीस जन्मेपछि उसलाई सबै भन्दा पहिले घर परिवार कै प्रभाव पर्ने गर्दछ । पारीवारीक माहोल जस्तो हुन्छ बच्चा पनि त्यस्तै हुने गर्दछ । पछिल्लो समय सांगीतीक माहोल मै हुर्कीएका दिदि भाईले नेपाली सांगीतीक क्षेत्रमा निकै राम्रो पकड जमाउने सम्भावना देखाएका छन् । सांगीतीक माहोलमै हुर्कीएका ३ बर्षको उमेर देखिनै सोनिया बाहिङ राई र संगत बाहिङ राई नाच्न र गाउनमा खुबै रुचि राख्ने उनिहरू कक्षा २ देखिनै स्कुलमा हुने विभिन्न सास्कृतिक कार्यक्रमहरूमा सहभागीता हुने गर्दाथे
उनिहरूको कलालाई देखेर पिता बल बहादुर बाहिङ राईले माओवादी द्वन्दकालमा घटेका घटनामा आधारित बाबू,आमा द्वन्दमा परि मारिएका र नावालक दिदी र भाइ मात्रै बाँचेका,दिदी चहि द्वन्दमा परि अपाङ्ग भएकाले घरको काम जति जिम्मा लिएका र बालखा भाईले चाहिँ बाध्यताले गाई गोठको काम गर्नु पर्ने बिवसता मा आधारीत गितको श्रृजना गरी छोरा छोरी लाई गाउन दिएका छन् । यस गितमा पिता बल बहादुर बाहिङ राईले नै संगीत दिएका छन् ।
हेर्नुस यस्तो छ उक्त गितको भिडियो


Powered by Blogger.