को बस्यो त करन र रमिला को मनभरी ?


गायीका निशा देशारको स्वर, गितकार प्रदिप चापागाँईको शब्द, संगीतकार गैरे सुरेशको संगीत र गुमनाम एल्वममा समावेस गरीएको मनभरी बोल रहेको गितको म्युजीक भिडियोको अहिले अष्ट्रेलीयाको सिड्नीमा धमाधम छायांकन भैरहेको छ । अभिनेता करण श्रेष्ठ र मोडल रमिला अधिकारीले अभिनय गरीरहेको यस म्युजीक भिडियोमा श्री पराजुलीले छायांकनको काम गरीरहेका छन् भने मनोज अधिकारीले निर्देशन गरीरहेका छन् । निर्माण पक्षले बताए अनुसार अब चाँडै नै यो भिडियो युटुब मार्फत सार्वजनीक गरीने छ ।


Powered by Blogger.